नयाँ परिस्थितिमा नेपालको स्वास्थ्य नीति: आवश्यक परिवर्तन र सुधारको व्यावहारिक मार्गचित्र २०३०
लेखन: राजेन्द्र ध्वज थापा – सह–प्राध्यापक एवं क्याम्पस प्रमुख, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपाल्टार, काठमाडौं प्रा. डा. रामकृष्ण दुलाल – सल्लाहकार, Health Readers (हाल: हेमर, जर्मनी) मधु पन्त – प्रमुख सम्पादक, Health Readers (जेठ १८, २०८३) परिचय: प्रभावकारी स्वास्थ्य प्रणालीले नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, आपतकालीन तयारी र सामाजिक…