पेटको क्यान्सर
-डा मित्रलाल श्रेष्ठ मानिसलाई लाग्ने घातक रोगहरू मध्ये पेटको क्यान्सर पनि एक हो । पेटको क्यान्सर संसारभरिमा जापान, चिली, आइसल्याण्ड र दक्षिणी चीनमा धेरै मात्रामा पाईएको छ । विश्वमा पेटको क्यान्सर घातक रोगहरूमध्ये सातौं (7th most common cause of death) मा पर्दछ । तर अहिले हाल जापानमा यस्को Incidence घट्दै गइरहेको छ । हाम्रो…