जाडो मौसममा जेष्ठ नागरिककाे खानपान

    नेपालको कानुनमा ६० बर्ष पार गरेका नागरिकहरूलाई जेष्ठ नागरिक भनिन्छ। जेष्ठ नागरिकहरूलाई गर्मी मौसममा भन्दा जाडो मौसम धेरै कष्टकर हुन्छ। अझ श्वासप्रश्वासका बिरामी, मुटु र मिर्गौलाका बिरामी , क्यान्सरका बिरामीहरूलाई त झनै यस मौसममा जटिल समस्या थपिन्छ। जाडोका कारण प्रत्येक बर्ष २० सौँ हजार जेष्ठ नागरिकहरूकाे मृत्यु हुने गरेको छ। यसरी मृत्यु हुनेमा…

Read More

Morbidity Patterns of Chronic Illnesses Among the General Population in Jumleti Village, Near Pokhara, Western Nepal

Abstract Background: Morbidity rate is one of the indicators of the health status of the population along with the life expectancy & mortality rates. This study was planned as the information available on morbidity patterns among the general population is very few. Materials and Methods: It was a cross-sectional study conducted from 1 May 2019…

Read More
aids

एड्स

-पी. समर आघुनिक सभ्यताको विकासको साथसाथै मानिस सबै प्रकारका सुख–सुविधा, वैभव तथा आनन्दमय जीवन बिताउन समर्थवान हुँदै गएको छ । अनेक वैज्ञानिक समस्याहरू सुल्झिँदै गएका छन् । रोगमाथि विजयप्राप्त गर्ने शिलसिलामा नयाँ नयाँ औषधीहरूको परीक्षण र प्रयोग हुन थालेको छ । तर पनि यस्तो लाग्छ पूर्ण समाधान मानिसको लागि प्राप्त हुनेछैन तथा उसको सामू नयाँ…

Read More
Stomach Cancer

पेटको क्यान्सर

-डा मित्रलाल श्रेष्ठ   मानिसलाई लाग्ने घातक रोगहरू मध्ये पेटको क्यान्सर पनि एक हो । पेटको क्यान्सर संसारभरिमा जापान, चिली, आइसल्याण्ड र दक्षिणी चीनमा धेरै मात्रामा पाईएको छ । विश्वमा पेटको क्यान्सर घातक रोगहरूमध्ये सातौं (7th most common cause of death) मा पर्दछ । तर अहिले हाल जापानमा यस्को Incidence घट्दै गइरहेको छ । हाम्रो…

Read More
Drugs

सम्पादकीय

नेपालको सन्दर्भमा, विश्वव्यापीकरण, भर्खरैको संघीयता र बदलिंदै गएको रोग ढाँचाबाट उत्पन्न भएका विकसित चुनौतीहरूलाई सम्बोधन गर्न स्वास्थ्य प्रणालीको विकासमा नवीन अभ्यासहरू महत्वपूर्ण छन् । केही प्रमुख क्षेत्रहरू अन्वेषण गरौं जहाँ नवीनताले महत्वपूर्ण प्रभाव पार्न सक्छ: समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवा एकाइहरूलाई सुदृढ गर्दै: नेपालको प्राथमिक स्वास्थ्य सेवा ९एज्ऋ० प्रणाली प्रमुख रूपमा रोग नियन्त्रण कार्यक्रमसँग जोडिएको…

Read More