Sangita Dulal Lamichhane

जाडो मौसममा जेष्ठ नागरिककाे खानपान

    नेपालको कानुनमा ६० बर्ष पार गरेका नागरिकहरूलाई जेष्ठ नागरिक भनिन्छ। जेष्ठ नागरिकहरूलाई गर्मी मौसममा भन्दा जाडो मौसम धेरै कष्टकर हुन्छ। अझ श्वासप्रश्वासका बिरामी, मुटु र मिर्गौलाका बिरामी , क्यान्सरका बिरामीहरूलाई त झनै यस मौसममा जटिल समस्या थपिन्छ। जाडोका कारण प्रत्येक बर्ष २० सौँ हजार जेष्ठ नागरिकहरूकाे मृत्यु हुने गरेको छ। यसरी मृत्यु हुनेमा…

Read More