Nabraj Poudel

युवा अवस्थामा हृदयघात

प्रतिनिधी घटना १. ४४ वर्षिय एक युवक, हल्का रक्सी खाँदामात्र चुरोट पिउने, उच्च रक्तचाप भएको १ वर्ष भएको तर उपचारमा नरहेको, मधुमेहको संकेत (Pre-diabetic) तर डाक्टरको सल्लाहा हनुसार खानपिन र जिवन शैली सुर्धाने भनी औषधी सेवन नगरेका, Night club को मालिक, २, ३ दिनको अनिन्द्रा, एक्कासी विहानको ३:२० बजे छाती दुख्छ, आधा घण्टा जती ग्याष्ट्रिकको रोग…

Read More