Bonita Pradhan

पोलेको (Burn) आधारभूत हेरचाह

  पोलेको घाउको परिचय पोलेको घाउ छाला वा अन्य तन्तुहरूमा तातो, रसायन, घर्षण, बिजुली, वा विकिरणको कारणले हुने क्षति हो । यो क्षति सामान्यतया शरीरको सुरक्षात्मक तहको रूपमा कार्य गर्ने  छालाको क्षमतालाई असर गछ । पोलेको घाउका कारणहरु पोलेको घाउका धेरै कारणहरू छन्, जसमध्ये केही सामान्य कारणहरू निम्न छन्ः तातोः आगो, तातो तरल पदाथ (पानी,…

Read More